गोरस

Romanized: goras, gorasha, gorash, gorasa

गाईका दुधबाट बन्ने पदार्थ (दुध, दही, मही, घिउ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गाईका दुधबाट बन्ने पदार्थ (दुध, दही, मही, घिउ आदि)।

सम्बन्धित शब्दहरू