गोरसा
Romanized: gorasaa, goras, gorashaa, gorasha
गोरसबाट बनाइएको चिज; गोरस मिसाई बनेको पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गोरसबाट बनाइएको चिज; गोरस मिसाई बनेको पदार्थ।
२.
गोरस मिसिएको; दुधदही परेको; दुधको परिकारको।