गोर्लेस्याउनु
Romanized: gorlesyaaunu, gorleshyaaunu, gorleshyaunu, gorlesyaunu
रुमालका चार कुना बाँधी पोको पार्नु; गोलेंसो पार्नु; गोलेंसो बोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
रुमालका चार कुना बाँधी पोको पार्नु; गोलेंसो पार्नु; गोलेंसो बोक्नु।