गोलकाँक्री
Romanized: golakaamkri, golakaankri, golakankri, golakaamkree
गोलकाँक्री (golakaamkri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गोलकाँक्री(१)
1.
ना. तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेंला फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको फल।
गोलकाँक्री(२)
(नाम [गोल+काँक्री])
1.
परबरका जस्ता कोसा र काँक्राको जस्तै गुदी, बियाँ र स्वाद हुने नङ्ग्रादार एक लहरो वा त्यसैको सानो लाम्चो फल।