फुटकाँक्रो

Romanized: phutakaamkro, phutakaankro, futakaamkro, phutakankro

काँक्राका झैँ हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला हुने, भित्र सेता बियाँ र सेतै गुदी हुने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काँक्राका झैँ हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला हुने, भित्र सेता बियाँ र सेतै गुदी हुने एक जातको नङ्ग्रेलहरो; त्यसैको फल।

सम्बन्धित शब्दहरू