गोलो

Romanized: golo

धमिरा, कमिला, अरिङ्गाल आदि किराको गुंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोल]

१.
धमिरा, कमिला, अरिङ्गाल आदि किराको गुंड।
२.
(विशेषण) डोलो; गोल; बाटुलो।

सम्बन्धित शब्दहरू