गौथली

Romanized: gauthalee, gauthalii, gauthali

टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीचरोजत्रै एक चरो; भीरमा गुँड लाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीचरोजत्रै एक चरो; भीरमा गुँड लाउने भीरगौंथली र घरका दलीन आदिमा गुँड लाउने घरगौंथली नामको चरो।
२.
घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो।

सम्बन्धित शब्दहरू