ग्याली

Romanized: gyaali, gyaalee, gyalee, gyalii

छापाखानामा कम्पोज भएका टाइप सजाउने किस्ती; छापाकिस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
छापाखानामा कम्पोज भएका टाइप सजाउने किस्ती; छापाकिस्ती।
२.
त्यसरी पाता बाँध्नुभन्दा पहिले छपाइशुद्धि हेर्न निकालिएको मुद्रित अक्षर (प्रुफ)।

सम्बन्धित शब्दहरू