ग्रिसेली
Romanized: griselee, grisheli, grishelee, grishelii
भारोपेली परिवारको केन्तुम्-वर्गभित्र पर्ने एक भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भारोपेली परिवारको केन्तुम्-वर्गभित्र पर्ने एक भाषा।
२.
(विशेषण)
ग्रिसको निवासी, ग्रिस देशसँग सम्बन्धित।