असेली

Romanized: aselee, asheli, ashelee, ashelii

असेली (aselee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

असेली(१)

(विशेषण)
1.
असी वर्ष पुगेको (व्यक्ति)।

असेली(२)

(विशेषण)
१..
नयाँ खेती काट्न सुरु गरिने काम।
२..
लह लह लटरम्मै फलेको र पाकेको धान, गहुँ बाली काट्न भएको समय।

सम्बन्धित शब्दहरू