भर्सेली

Romanized: bharselee, bharsheli, bharshelee, bharshelii

चम्का लाएको चुलोमाथि रहेको सम्म भाग; ताप र धुवाँ निस्कने चुलाको मुखवरिपरिको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भस्त्रा+एली]

१.
चम्का लाएको चुलोमाथि रहेको सम्म भाग; ताप र धुवाँ निस्कने चुलाको मुखवरिपरिको ठाउँ।
२.
चुलो।

सम्बन्धित शब्दहरू