धुर्सेली

Romanized: dhurselee, dhursheli, dhurshelee, dhurshelii

भुवादार नरम पात हुने, काँसका कोपिलाका आकारको सेतो फूल फुल्ने एक जातको वनस्पति; धुर्सेलो; धर्स्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भुवादार नरम पात हुने, काँसका कोपिलाका आकारको सेतो फूल फुल्ने एक जातको वनस्पति; धुर्सेलो; धर्स्यौली।

सम्बन्धित शब्दहरू