भर्सेलो

Romanized: bharshelo, bharselo

माटाको चुलामाथि एक छेउमा भाँडो राख्न बनाइएको ठाउँ; भर्सेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भस्त्रा+एलो]

1
माटाको चुलामाथि एक छेउमा भाँडो राख्न बनाइएको ठाउँ; भर्सेली।

सम्बन्धित शब्दहरू