फ्रान्सेली
Romanized: phraanseli, fraanseli, franseli, phraanselee
फ्रान्ससम्बन्धी; फ्रान्सको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फ्रान्ससम्बन्धी; फ्रान्सको।
२.
फ्रान्समा उत्पन्न वा उत्पादित ।