ग्रेड रोक्का
Romanized: greda rokkaa, greda rokk, greda rokka, gredarokka
कर्मचारीले पाउने मासिक वेतनमाथि वर्षेपिच्छे थप निश्चित रकम रोक्का हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कर्मचारीले पाउने मासिक वेतनमाथि वर्षेपिच्छे थप निश्चित रकम रोक्का हुने काम।