ग्रेड वृद्धि

Romanized: greda vriddhi, greda wriddhi, greda briddhi, greda wrddhi

कर्मचारीले मासिक रूपमा पाउने वेतनमाथि वर्षेपिच्छे थपिने वार्षिक वृद्धिमा अतिरिक्त रूपले अरू वर्षको पनि हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कर्मचारीले मासिक रूपमा पाउने वेतनमाथि वर्षेपिच्छे थपिने वार्षिक वृद्धिमा अतिरिक्त रूपले अरू वर्षको पनि हुने थपवृद्धि।

सम्बन्धित शब्दहरू