ग्रैष्म
Romanized: graishma, graishm, graism, graisma
ग्रीष्म ऋतुमा रोपिने वा पाक्ने (अन्न)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्रीष्म ऋतुमा रोपिने वा पाक्ने (अन्न)।
२.
ग्रीष्मको; ग्रीष्म ऋतुसम्बन्धी।