ग्लुकोज
Romanized: glukoj, glukoja
पानीमा रयालेर वा त्यसै खाँदा भित्र शीतल पार्ने चिनी, अङ्गुर आदिबाट रासायनिक प्रक्रियाले बनाइएको गुलियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पानीमा रयालेर वा त्यसै खाँदा भित्र शीतल पार्ने चिनी, अङ्गुर आदिबाट रासायनिक प्रक्रियाले बनाइएको गुलियो तागतिलो धुलो।