घँटेसी
Romanized: ghantesi, ghamtesee, ghamteshi, ghantesee
घाँटीको डोरी; पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घाँटी+एसी]
१.
घाँटीको डोरी; पासो।
२.
झमेला; सङ्कट (ला.)।
३.
पशुको घाँटीमा बाँधिने वा बेरिने वस्तु।