घटेसी

Romanized: ghatesee, ghateshi, ghateshee, ghateshii

घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घाँटी+एसी]

१.
घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला।
२.
घाँटीमा कसिएको डोरी; पासो।
३.
ठुलो सङ्कट ।

सम्बन्धित शब्दहरू