घंटे
Romanized: ghante, ghangte, ghamte
नबढेको; पुड्को; बामपुड्के; डल्ले (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घैटो+ए]
१.
नबढेको; पुड्को; बामपुड्के; डल्ले (व्यक्ति)।
२.
घैटो जस्तो; घूँटाका छाँटको । स्त्री. घूँटी।