घंटी
Romanized: ghanti, ghangti, ghamtee, ghantee
सानो घैटो; सानो खालको माटाको गाग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घैटो+ई]
1
सानो घैटो; सानो खालको माटाको गाग्रो।