घचेटाउनु
Romanized: ghachetaaunu, ghachetaunu, ghacetaaunu, ghacetaunu
घचेट्न लाउनु, ठेलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
घचेट्न लाउनु, ठेलाउनु।