घरङ्घाट

Romanized: gharangghaata, gharangghaat, gharangghata, gharangghat

घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कँदै गएको चाल; अवनति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घर न घाट]

1
घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कँदै गएको चाल; अवनति।

सम्बन्धित शब्दहरू