घरघाट
Romanized: gharaghaata, gharaghaat, gharaghat, gharaghata
घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कंदै गएको चाल, ओरालो लाग्ने काम; अवनति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर न घाट]
१.
घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कंदै गएको चाल, ओरालो लाग्ने काम; अवनति।
२.
सर्वनाश; सत्यानाश।