घरघुग
Romanized: gharaghug, gharaghuga
घरभित्रै मात्र बस्न रुचाउने; एकलकाँटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
घरभित्रै मात्र बस्न रुचाउने; एकलकाँटे।