घरदैलो
Romanized: gharadailo
कुनै पनि व्यक्तिको घरवास भएको ठेगाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घर+दैलो]
१.
कुनै पनि व्यक्तिको घरवास भएको ठेगाना।
२.
घरको दैलो; घरद्वार।
३.
प्रत्येक घरको दैलो; प्रत्येक घर।