घरपालुवा
Romanized: gharapaaluvaa, gharapaaluva, gharapaluvaa, gharapaaluwaa
घरमा पालेको; घरमा पालिने; घरेलु (पशुपक्षी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घर+पाल]
1
घरमा पालेको; घरमा पालिने; घरेलु (पशुपक्षी आदि)।