घरभँडुवा
Romanized: gharabhamduvaa, gharabhamduwaa, gharabhanduvaa, gharabhamduv
त्यस्तो किसिमको मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
त्यस्तो किसिमको मानिस।
२.
परिवारमा नचाहिँदा झमेला झिकेर घर भाँड्ने; घरको मूली वा मालिकका अदबमा नरही जथाभाबी गरेर अरू जहानको मन बिगार्ने।