भँडुवा
Romanized: bhamduvaa, bhamduwaa, bhanduvaa, bhamduv
भइरहेको कामकुरो बिथोल्ने वा बिगार्ने; भाँडभैलो मचाउने; भाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भाँड्+उवा]
१.
भइरहेको कामकुरो बिथोल्ने वा बिगार्ने; भाँडभैलो मचाउने; भाँड।
२.
अश्लील वा अशिष्ट व्यवहार गर्ने; फोहोरी कुरा बोल्ने।
३.
(नाम)
भाँडको पेसा लिने व्यक्ति।