बेडुवा
Romanized: beduvaa, beduwaa, beduv, beduwa
कानमा लगाइने (मुन्द्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कानमा लगाइने (मुन्द्री)।
२.
बेरुवा; घुमाउरो परेको (औँठी, मुन्द्री आदि)।