मडुवा

Romanized: maduvaa, maduwaa, maduv, maduwa

मडुवा (maduvaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मडुवा(१)

(विशेषण [माड्+उवा])
१..
मिसिन आदिमा पेलेर नरम पारिएको वा सिउन सजिलो हुने गरी माडिएको (छाला)।
२..
गोरु, मिसिन आदिले माडेर झारेको; माडेर वा दाइँ गरेर पराल, कुसाउरो आदि छुट्ट्याइएको (अन्न)।

मडुवा(२)

(विशेषण [माड+उवा])
१..
माड लगाएर बाक्लो पारेको; मड्याएको (कागज, कपडा आदि)।
२..
चिनीका चास्नीमा डुबाएर बनाइएको अमलाको अचार।

मडुवा(३)

(नाम [संस्कृत मलिञ्जक])
1.
आँख्ला-आँख्लाबाट हाँगा पलाई फल्ने एक जातको कोदो।

सम्बन्धित शब्दहरू