देशभँडुवा

Romanized: deshabhamduvaa, deshabhamduva, deshabhamduwaa, deshabhanduvaa

देशमा रहेका नीतिनियम, क्रियाकलाप आदिमा खोट देखाई तिनमा आशक्त रहेका जनताको मन बिथोल्दै देशमा असन्तोष र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत देश भँडुवा]

1
देशमा रहेका नीतिनियम, क्रियाकलाप आदिमा खोट देखाई तिनमा आशक्त रहेका जनताको मन बिथोल्दै देशमा असन्तोष र आक्रोशको वातावरण सिर्जना गर्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू