घरमुली

Romanized: gharamulee, gharamulii, gharamuli

घरको मुख्य मान्छे; घरमालिक; घरपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरको मुख्य मान्छे; घरमालिक; घरपति।

सम्बन्धित शब्दहरू