घरतरुल

Romanized: gharatarul, gharatarula

पानका जस्ता पात हुने, मञ्जरीजस्तो फूल फुल्ने र गिट्ठाजस्ता खैरा फल फल्ने, लामा र विभिन्न रङका कन्द हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घर+तरुल]

१.
पानका जस्ता पात हुने, मञ्जरीजस्तो फूल फुल्ने र गिट्ठाजस्ता खैरा फल फल्ने, लामा र विभिन्न रङका कन्द हुने एक लहरो।
२.
त्यसैको कन्द वा गानो।

सम्बन्धित शब्दहरू