बनतरुल
Romanized: banatarul, banatarula
घरतरुलकै जस्ता तर साना तथा पानका आकारका पात हुने, सेतो, खैरो, रातो आदि कन्द हुने एक जातको तरुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरतरुलकै जस्ता तर साना तथा पानका आकारका पात हुने, सेतो, खैरो, रातो आदि कन्द हुने एक जातको तरुल।