घरसार
Romanized: gharasaara, gharasaar, gharasar, gharashaara
घरायसी काम; घरधन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर+सार]
१.
घरायसी काम; घरधन्दा।
२.
घरगृहस्थी; घरजम; घरायस।