घरसारको
Romanized: gharasaarako, gharashaarako, gharasharako, gharasarako
घरमा गरिएको वा लेखिएको (लिखत); घरसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
घरमा गरिएको वा लेखिएको (लिखत); घरसम्बन्धी।