घस्यानी
Romanized: ghasyaani, ghashyaani, ghasyaanee, ghashyani
घाँस हुने ठाउँ; घाँस पाइने बारी वा खर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घाँस यानी]
1
घाँस हुने ठाउँ; घाँस पाइने बारी वा खर्क।