कस्यान

Romanized: kasyaana, kasyaan, kasyan, kashyaana

काँसैकाँस भएको वन वा जग्गा; काँसघारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काँस+यान]

1
काँसैकाँस भएको वन वा जग्गा; काँसघारी।

सम्बन्धित शब्दहरू