कस्य

Romanized: kasy, kashya, kashy, kasya

पुरानो स्रेस्ता वा चिठीपत्र आदिमा प्रचलित 'स्य' प्रत्यययुक्त षष्ठी विभक्तिको रूप; को (सुब्बाकस्य पत्रम्;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विभक्ति [संस्कृत]

1
पुरानो स्रेस्ता वा चिठीपत्र आदिमा प्रचलित 'स्य' प्रत्यययुक्त षष्ठी विभक्तिको रूप; को (सुब्बाकस्य पत्रम्; मुखियाकस्य पत्रमिदम्; इत बलभद्रकस्य कोटिकोटि कुर्णेस इ.)।

सम्बन्धित शब्दहरू