घाँटी अँठ्याउनु
Romanized: ghaamti amthyaaunu, ghaamti amthyaunu, ghamti amthyaaunu, ghaamti anthyaaunu
अप्ठेरोमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अप्ठेरोमा पार्नु।
२.
घाँटी समात्नु।
३.
बोल्न नदिनु।