अँठ्याउनु

Romanized: amthyaaunu, anthyaaunu, anthyaunu, amthyaunu

नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु। (उदा.- भाइचाले साथीको घोक्रो अँठ्यायो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु। (उदा.- भाइचाले साथीको घोक्रो अँठ्यायो।)
२.
अरू कसैलाई आफ्नो पन्जामा पार्नु; करेप्नु (उदा.- दाजुले कुरामा अँठ्याएकाले उनी केही बोल्न सकेनन्)।

उदाहरण वाक्य

  • भाइचाले साथीको घोक्रो अँठ्यायो।

सम्बन्धित शब्दहरू