घाघ्री
Romanized: ghaaghri, ghaaghree, ghaghree, ghaghrii
पाँचसात वर्षसम्मका केटीहरूले लगाउने घाँटीदेखि पैतालासम्मको होर्ल्याङ होर्ल्याङ हुने वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाँचसात वर्षसम्मका केटीहरूले लगाउने घाँटीदेखि पैतालासम्मको होर्ल्याङ होर्ल्याङ हुने वस्त्र।