घामपानी

Romanized: ghaamapaani, ghaamapani, ghamapaani, ghaamapaanee

घाम लागिरहेका बेलामा परेको पानी; घाम र पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घाम+पानी]

१.
घाम लागिरहेका बेलामा परेको पानी; घाम र पानी।
२.
सुख र दुःख।

सम्बन्धित शब्दहरू