घिटीघिटी
Romanized: ghiteeghiti, ghitighitee, ghitighitii, ghitiighiti
मर्ने बेला सास रोकिई थुक निल्न पनि गाह्रो हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
मर्ने बेला सास रोकिई थुक निल्न पनि गाह्रो हुने किसिमले।
२.
(नाम)
अन्तिम अवस्था; सास जान लागेको स्थिति।