घुँघुँर

Romanized: ghumghumr, ghumghunra, ghunghumra, ghumghunr

सुँगुर, बँदेल, बङ्गुर आदिका गलाबाट निस्कने शब्द वा आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुँगुर, बँदेल, बङ्गुर आदिका गलाबाट निस्कने शब्द वा आवाज।

सम्बन्धित शब्दहरू