घुइँकाउनु

Romanized: ghuimkaaunu, ghuinkaaunu, ghuinkaunu, ghuimkaunu

अपहरण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अपहरण गर्नु।
२.
टाढा लैजानु; हाँक्नु।
३.
वेगसित फाल्नु; हुत्त्याउनु।

सम्बन्धित शब्दहरू