घुइँक्याउनु

Romanized: ghuimkyaaunu, ghuinkyaaunu, ghuinkyaunu, ghuimkyaunu

कुनै वस्तुलाई जोडसित फ्याँक्नु; वेगले हुत्याउनु; हान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै वस्तुलाई जोडसित फ्याँक्नु; वेगले हुत्याउनु; हान्नु।
२.
कुनै काम सजिलैसित पार लाउनु।
३.
सर गर्नु; जित्नु।

सम्बन्धित शब्दहरू