चुइँक्याउनु

Romanized: chuimkyaaunu, chuimkyaunu, chuinkyaaunu, chuinkyaunu

बेसरी कस्नु वा बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चुइँक्क+याउ+नु]

१.
बेसरी कस्नु वा बाँध्नु।
२.
करमा पार्नु।
३.
गह्रौं भारी बोक्नु।

सम्बन्धित शब्दहरू